म त मर्छु क्यारे तिमी धेरै बर्ष बाच तर नभुल्नु मलाई राखी दिनु मलाई कताई तिम्रो मनको कुना मा म त मर्छु क्यारे....हामी संगै जिउदा खेरी धेरै गल्ती गरे होला तिम्रो सानो भुलमा पनि मैले तिम्रो मन रुवाए होला मलाई माफ़ तिमी गरी देऊ माया अव गल्ती नै हुदैन होला...म त मर्छु क्यारे... मेरो जीवन समसान मा जल्दा तिमी लाई पनि जल्ना मन होला तिम्रो सिउदो सधै खाली हुदा तिमी मूर्छा पर्दे रुन्छौ होला तेस्तरी नरुनु प्रिये मा तिमी लाई सागर मा पर्खि बसुला म त मर्छु क्यारे तिमी धेरै बर्ष बाच तर नभुल्नु मलाई राखी दिनु मलाई कताई तिम्रो मनको कुनामा म त मर्छु क्यारे.....
Namaste dada,nice baby pictures.. tyo thulo bunny sanga ko jhan cute... fav music chahi hajur ra mero same rahecha,sabin ko voice ma bhanda pani usko voice ma dami lagcha sunnus la.. thanks for the comments..take care..