अर्जुन_"तिम्रै याद मा कल्पी कल्पी, छेउ भिज्यो सिरानी को छटपटी मा कोल्टे फेर्दै, भाले बास्यो बिहानी को तिम्रै याद मा कल्पी कल्पी ...... बाचा हरु पहिरो सरी भता भुंग हुदा, आशा हरु मुख छोपी कहालीदै रुदा बाचा हरु पहिरो सरी भता भुंग हुदा, आश हरु मुख छोपी कहालीदै रुदा कसो गरी निदाउनु, सारा बह हरु फाली खै कसरी सुत्न सक्नु, मिठो सपना सिरान हाली तैसैले त रोयेको थे, आज राती डाको छादी तिम्रै याद मा कल्पी कल्पी ....... जता फर्क्यो ओछ्यान मा आई रहन्छ झझल्को मायालु को सम्झना लाई लान्न भो चर्को जता फर्क्यो ओछ्यान मा आई रहन्छ झझल्को मायालु को सम्झना लाई लान्न भो चर्को यो छात्ती मा हाम्रो मिलन, ज्वाला सरी दन्की रह्यो हाम्रो नाता मुटु भित्र, घरी घरी दुखी रह्यो कसो गरी झम्काउनु, परेली यो भिजि रह्यो तिम्रै याद मा कल्पी कल्पी, छेउ भिज्यो सिरानी को छटपटी मा कोल्टे फेर्दै, भाले बास्यो बिहानी को तिम्रै याद मा कल्पी कल्पी .....)अर्जुन श्रेष्ठ, गोर्खा!!!