१२ बर्ष जङ्ल बसे पन्ध्र हजार मारेँ, जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।। १२-१५ देस घुमेँ श्वासनी, छोरा सँग, चिल्लो गाडी, घ्याम्पे भुँडी, द्ङ पर्छु म त ।। कहिले भन्छु कब्जा गर्छु, कहिले क्रान्ति गर्छु, जनता झुक्याउनेमा हजुर एक नम्बरमा पर्छु ।। जनतालाई सपना बाँड्न एक नम्बरको हिरो, त्यो सुद्ले कस्तो झपlर्यो, भये म त जिरो ।। भाषाण गर्न जानेकै छु, चर्को चर्को बोली, खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली ।। छाउरा-छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन, अर्का थरी शिक्षाकलाई कालो मोसो धस्छन ।। ७-८ महिना भाई सक्यो सत्तामा गाको पनि, उम्केकै छु अहिले सम्म गर्छु गर्छु भनी ।। बिदेशीको अगाडि लुत्रुक्क पर्छु, नेपालीलाई धम्की दिन्छु, दौरा, सुर्वाल मिल्काइदिए, सुट टाइमा हिड्छु ।। संबिधान, लोडसेडिङ, आशान्ती, मुल्य ब्रिद्धी मलाई मतलब छैन, कटुवालको जागिर नखाए सम्म हुन्न मलाई चैन ।। सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो, समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो ।। अर्कालाई भन्न त सजिलो भाथ्यो गर्न रेछ गाह्रो, लौन हजुर कसो गरुँ, पर्यो आपत सारो ।।
Interests
visiting wid my frens n drinking
Favorite Music
Paranoid
Finished with my woman 'cause she couldn't help me with my mind People think i'm insane because i am frowning all the time All day long i think of things but nothing seems to satisfy Think i'll lose my mind if i don't find something to pacify
Can you help me occupy my brain? Whoah yeah
I need someone to show me the things in life that i can't find I can't see the things that make true happiness, i must be blind
Make a joke and i will sigh and you will laugh and i will cry Happiness i cannot feel and love to me is so unreal
And so as you hear these words telling you now of my state I tell you to enjoy life i wish i could but it's too late
Comments and Graphics